
पथरी । इलाका प्रहरी कार्यालयबाट गत २०७९ साउन १ गतेदेखी २०८० जेष्ठ मसान्तसम्मा १९२ वटा मुद्धा दर्ता गरेको छ ।
इप्रका पथरी प्रमुख डिएसपी लक्ष्मी भण्डारीका अनुसार कर्तब्य ज्यानमुद्धा २, ज्यान मार्ने उद्योग ५, सवारी ज्यान १५, जबरजस्ती करणी २० आदी सहित जम्मा १९२ वटा मुद्धा दर्ता गरेको हो ।






