पथरी । पथरी बजारबाट जाँते जाँदै गरेका एक युवाहरुलाई डाकाहरुले विच जंगलमा लुटेका छन ।
हिजो शनिवार लेटाङ ८ जाँते ओमप्रकाश रानामगरलाई अपरिचित डाकाहरुबाट लुटेका हुन ।


घरेलु हतियार सहित ४ जनाको समुहमा रहेका डाकाहरुले मगरको साथबाट नगद तथा मोबाईल लगेको पिडितले बताए ।
यस विषयमा उजुरी परेको र उनिहरुको खोजी भईरहेको इलाका प्रहरी कार्यालय पथरीका डिएसपी लक्ष्मी भण्डारीले जानकारी दिए ।

तपाईको प्रतिक्रिया