
पथरी । पथरीशनिश्चरे नगर क्षेत्रमा डेङगु संक्रमित बढेका छन । पथरीशनिश्चरे नगरपालिका स्वास्थ्य शाखा कार्यालय जानकारी दिए अनुसार डेङगु संक्रमित बढेको हो ।
१ सय ५६ जना चेक गर्दा ५५ जनामा डेङगु संक्रमित फेला परेको हो । साउन ३ गते आजसम्मा यो संख्या रहेको स्वास्थ्य शाखा कार्यालयका सिनियर अधिकृत एकराज खत्रीले जानकारी दिए ।






