प्रमुख प्रशासकिय अधिकृतको भुमिकामा रहेर सेवा गरेका खरेललाई विदाई गर्दै नगर प्रमुख मोहन तुम्बापो र वर्तमान प्रमुख प्रशासकि अधिकृत शशि राई । तस्वीर मुरारी आचार्यको फेसबुकबाट
पथरी । पथरीशनिश्चरे नगरपालिका मोरङबाट २ वर्ष ४ महिना सेवा गरि अनिवार्य सरुवा लिएर गएका प्रमुख प्रशासकिय अधिकृत लक्ष्मी खरेलको बिदाई गरिएको छ ।
नगरपालिका कार्यालयका प्रमुख मोहन तुम्बापो, जनप्रतिनिधी, सरुवा भइ आएका वर्तमान प्रमुख प्रशासकिय अधिकृत शशि राई, कर्मचारी संचारकर्मी अर्जुन जम्नेली राई सहितको टोलीले बिदाई गरेका हो ।
कन्काई नगरपालिका झापा सरुवा भए गएका खरेललाई शुक्रबार पथरीशनिश्चरे नगरपालिका कार्यालयमा बिदाई कार्यक्रमको आयोजना गरेको थियो ।

तपाईको प्रतिक्रिया