पथरी । पथरीशनिश्चरे र बेलबारी नगरपालिका २ युवा लागु औषध ब्राउन सुगर सहित पक्राउ परेका छन ।
इलाका प्रहरी कार्यालय रंगेलीले पथरीशनिश्चरे ८ वर्ष १९ का पर्वत लिम्बु र बेलबारी नगरपालिका ८ वर्ष २६ का सन्दिप कार्की पक्राउ परेको हो ।
उनिहरुलाई रंगेली नगरपालिका ४ चोप्राहबाट रातीको समयमा पक्रउ परेको थियो ।
पक्राउ परेका उनिहरुको साथबाट १३ सय मिलिग्राम ब्रउन सुगर बरामद गरेको प्रहरीले जानकारी दिएको छ ।

तपाईको प्रतिक्रिया