पथरी । इलाका प्रहरी कार्यालय पथरीलाई नेतृत्व गर्न डिएसपी गणेश श्रेष्ठ आएका छन ।
डिएसपी लक्ष्मी भण्डारीको स्थानमा डिएसपी श्रेष्ठ पथरी आएका हुन । डिएसपी श्रेष्ठ काठमाण्डौंदेखी पथरी आएको इप्रका पथरीले जनाएको छ । तस्वीर तिम्मा न्यूज

तपाईको प्रतिक्रिया