
पथरी । संबिधान सभाका अध्यक्ष सुवासचन्द्र नेम्वाङ हेदय घातका कारण निधन भएको छ ।
काठमाण्डौं स्थित निवास बालुवाटारमा राती १ बजेको समयमा निधन भएको हो ।
उपचाको लागी काठमाण्डौं महाराजगंज अस्पतालमा उपचारको लागी चिकित्सकले निधन भइसकेको जानकारी गराएका थिए ।






