पथरी । पथरी बजारमा सुङगुरको मासुको भाउ प्रतिकेजी ५० रुपैयाँको दरले बढेका छ ।
आज साउन २८ गते बिहीबारदेखी बजारमा मासुको भाउ बढेर ४५० रुपैयाँ पुगेको हो ।
मासु ब्यवसायीहरुको अनुसार आजको मितिदेखी दर हेरफेर भएको जानकारी गराएका छन ।
सुङगुरको मासु भाउ कात्तिक १५ मा अझै बढन सक्ने अवस्था रहेको एक मासु ब्यवसायीले बताए । मासुको भाउ बढेर किसान हर्षित छन ।

 

तपाईको प्रतिक्रिया