
पथरी । समय रा राजनितिक आवश्यकता महसुस भए पछि साझा मोर्चा बनाइएको नेकपा (समाजबादी) पार्टीका केन्द्रीय उपाध्यक्ष घनेन्द्र बस्नेतले बताएका छन ।
पथरीशनिश्चरे नगरमा सम्पन्न जिल्ला पार्टीको छैंठौं पुर्ण बैंठकलाई सम्बोधन गर्दै उपाध्यक्ष बस्नेतले उत्त कुरा बताएका हुन ।
काठमाडौंमा सम्पन्न पार्टीको केन्द्रीय समितिको निर्णय र पार्टीलाई जनतासंग जोडने विषयवस्तु लिएर बस्नेत पथरी आएका थिए
उत्त पार्टीको मोरङको अध्यक्ष चन्द्रवीर राईको अध्यक्षतामा भएको बैठक भएको थियो । समाचार स्रोत र तस्वीर संचारकर्मी छबि ढकाल






