पथरी । इलाम क्षेत्र न. २ बाट प्रतिनिधी सभाको सदस्य निर्वाचित संविधानसभाको अध्यक्ष सुवासचन्द्र नेम्वाङको निधन भए पछि उत्तरधिकारीको खोजी हुन सुरु भएको छ ।
नेम्वाङको निधन भएपछि पार्टीले कसलाई अगाडी सार्ने हो ? या सुवासचन्द्र नेम्वाङका पुत्र सुहाङलाई नै उत्तरधिकारीको रुपमा विकास गरेर जाने की अहिले चर्चाको विषय बन्नु स्वभाविक नै मान्न सकिन्छ ।
सुहाङले आफुलाई आफना बाबुको उत्तरधिकारी हुँ भनेर घुमाउरो शैलीले बताई सकेका छन । उनले भनेका छन, पार्टीले आत्माबल दिनुपर्छ । ब्यवसायिक रुपमा सुहाङ वकिल हुन ।

तपाईको प्रतिक्रिया