पथरी । पथरीशनिश्चरे नगरपालिका २ को जंगलमा भैंसी बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेको छन ।
आइतबार दिउसो करिब ११ बजेको समयमा झापा घर बताउने एक ब्यात्तीलाई भैंसि बलात्कार गरेको आरोपमा पक्राउ परेका हुन ।
स्थानिय एक पशुपालक ब्यात्तीले पगा (डोरीले बाँधेर चरनमा छाडेको) भैँसिलाई जंङगलमा लगेर बलात्कार गर्दै गरेको अवस्थामा स्थानियले पक्राउ गरेका थिए ।
इलाका प्रहरी कार्यालय पथरीका डिएसपी गणेशकुमार श्रेष्ठका अनुसार ति ब्यात्तीलाई अनुसन्धानको लागी पक्राउ गरिएको जानकारी दिए । तस्वीर बिरेन्द्र रिजाल कान्छाको फेसबुकबाट सभार

तपाईको प्रतिक्रिया