
पथरी । १५ लाख ८७ हजार नक्कली नेपाली नोट २ जना युवा पक्राउ परेका छन ।
पाँचपखन नगरपालिका ५ संखुवासभाका विवेक राई र मकालु नगरपालिका ६ का अजय राई पक्राउ परेका हुन ।
काठमाण्डौँको एक प्रेसमा छापेर ल्याएको प्रहरी अधिकारीको भनाई रहेको इलाका प्रहरी कार्यालय इटहरीले जानकारी दिएको छ ।
नक्कली नोट जाँचका लागि फरेन्सीक ल्याबमा पठाईएको प्रहरीले जनाएको छ ।






