भोजपुर । सर्वस्वा सहित जन्मकैद फैसला भएका हत्या अभियुत्त ३४ वर्षपछि पक्राउ परेका छन ।
साल्पासिलिछो गाउँ पालिका ५ बस्ने बर्ष ६१ का चक्र वहादुर राई ३४ वार्षपछि पक्राउ परेका हुन ।
उनलाई असोज ५ गते इटहरी उपमहानगर पालिका वडा न. २० तरहराबाट पक्राउ परेका थिए ।
जिल्ला प्रहरी कार्यालय भोजपुरले जनाए अनुसार २०६० जेठ २७ जिल्ला अदालत भोजपुरले सर्वस्व सहित जन्म कैद सजाय सुनाएको उल्लेख छ । तस्वीर जिप्रका भोजपुर 

तपाईको प्रतिक्रिया