
पथरी । खोटाङको दित्तेल रुपाकोट मझुवागढी नगरपालिका ६ नेर्पाका राई दम्पतीलाई सिक्किमको टिष्टा नदिमा आएको बाढीले बगाएर बेपत्ता बनाएको छ ।
सिक्किम मेन्को कम्पनी सिङताम बजारदेखी २ किलोमिटर क्षेत्रमा बसोबास गरिरहेका खोटाङ नेर्पाका ७० नेत्रजित राई र उनको श्रीमती वर्ष ६५ राजकुमारी राई लाई बाढीले बगाएर बेपत्ता बनाएको हो ।
बिगत २५ वर्ष अगाडीदेखी उत्त स्थानमा बसोबास गर्दै आएका राई दम्पतीलाई हिजो १७ गते राती २ बजेको समयमा आएको बढीले बेपत्ता बनाएको छोरा रबिन राईले जानकारी दिए ।






