पथरी । पथरीशनिश्चरे नगरपालिका वडा न. ९ जनता चौक मोरङबाट ब्राउनसुगर सहित एकजना युवा पक्राउ परेका छ ।
हिजो असोज १८ गते इलाका प्रहरी कार्यालयको टोलीले वर्ष २६ रबिन धिमाललाई पाँचसय मिलिग्राम ब्राउनसुगर सहित पक्राउ गरेको हो ।
पक्राउ परेका धिमाललाई कानुनी कारबाही गर्नको लागी म्याद थप गरी इप्रका पथरीको हिरासतमा रहेको प्रहरीले जनायो ।

तपाईको प्रतिक्रिया