
पथरी । आज असोज २३ गते मंगलबार पथरीशनिश्चरे नगरपालिका २ छयालिसबिघेबाट १ जना बालक चोरीको खसि सहित पक्राउ परेका छन ।
इलाका प्रहरी कार्यालयको गस्ती टोलीले पथरीशनिश्चरे २ जयचौकबाट चोरी गरी उर्लाबारीको मंगलबारेमा हटियामा बेच्न लादै गर्दा खसि सहित पक्राउ परेका हुन ।
२० वर्ष मुनिको बालक भएको हुनाले चारी गर्ने बालको नाम थर खुलाइएको छैन ।





