
पथरी । २०२४ सालदेखि पथरीशनिश्चरे १ मा स्थाई बसोबास गरेका खगेन्द्र भट्टराई (जेठा बाजे) को ८५ वर्षको उमेरमा निधन भएको छ ।
२ छोरा १ छोरीका पिता भट्टराईको आज दिउँसो ११. ३० बजेको समयमा आफ्नै घरमा निधन भएको हो ।
तेह्रथुम मोराङमा जन्मीएका भट्टराई पथरीमा सामाजिक ब्यातित्वको रुपमा परिचित थिए ।





