पथरी । पथरीशनिश्चरे नगरपालिकाको वडा नम्बर ९ ले रत्नबहादुर पोख्रलको नेतृत्वमा ७ नम्बर टोल कमिटी गठन गरेको छ ।
नवगठित टोल कमिटीको सह-संयोजक ओमकुमारी खरेल सचिव सिजा थापा, उप-सचिव क.चन्द्रबहादुर राई, उप-सचिव क. भद्रबहादुर कटुवाल निर्बिरोध चयन भएको हो ।
३३ सदस्य टोल कमिटि गठन गर्न वडाअध्यक्ष पद्का उम्मेद्धवार भानु राई सो पार्टीको मोरङ जिल्ला सचिवालय सदस्य जीवन खतिवडा लगायत स्थानियहरुको उपस्थिती रहेको थियो ।





