पथरी । पथरीशनिश्चरे नगरपालिकामा कार्यपालिकाको बैठकले बिभिन्न ४ वटा निर्णयहरु गरेको छ ।
नगर प्रमुख मोहन तुम्वापोको अध्यक्षतामा सोमबार बसेको नगर कार्यपालिकाको विपन्न नागरिक आवास लगायत निर्माण योजना लगायत पारित गरेको हो ।
कार्यविधि २०८० स्वीकृत, नगरसभा माघ ५ गते, संघीय सरकारलाई समपुरकर र विशेष अनुदान माग गर्न योजना छनौट र वडागत योजना रकमान्तर गर्न परेमा वडा कार्यालयलाई निर्देशन रहेको नगरका सुचना संयोजक सन्तोष राईले जानकारी दिए ।

तपाईको प्रतिक्रिया