पथरी । पथरीशनिश्चरे नगरपालिका वडा नं. १ मा बसोबास गर्ने अपाङ्गता भएका ब्यात्तीहरुलाई गलैंचा वितरण गरेको छ ।
१ न. वडा कार्यालयले मखमली अपाङ्गता मिलीजुली समूहका अपाङ्गता भएका ५० जना व्यक्तिहरूलाई पथरीशनिश्चरे नगरपालिकाको सभाहलमा गलैचा वितरण गरेको हो ।
वडा अध्यक्ष भीम राईको अध्यक्षतामा भएको सो कार्यक्रमको सञ्चालन वडा सचिव मित्रकला चौलागाईले गरेकी थिइन । तस्वीर सन्तोष राई 

तपाईको प्रतिक्रिया