बिजय चाम्लीङ
पथरी । मंगोल नेसनल अर्गनाइजेसनका उम्मेद्धवारहरु स्थानिय निर्वाचनमा भोट माग्दै घरदैलो गरि रहेको छ ।
पथरीशनिश्चरे नगरपलिका वडा नम्बर ३ मा आफनो उम्मेद्धवारी घोषणा गरेसंगै वडा अध्यक्षमा बिक्रम लिम्बु वडा वडा सदस्यमा रामप्रसाद राई, शक्ती बल्लभ राई दलित महिला सदस्य कबिता मोते हरु मतदाताको घर घरमा भोट माग्दै हिडि रहेको हो ।
महिला वडा सदस्य पद्को उम्मेद्धवार भने अहिलेसम्मा घोषणा नगरेको मंगोलले चुनाव प्रचार प्रसारमा केन्द्रीत भएर लागेको बताए ।

तपाईको प्रतिक्रिया