
गाइघाट । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले उदयपुर सिमेन्ट उद्योगको अनुगमन गरेका छन । आज शनिबार प्रधानमन्त्री दाहालले मुख्य पूर्वाधार, समस्याको मूल प्रकृतिको जानकारी लिदैं अनुगमन गरेका हुन ।
यसलाई बचाउने र पुर्ण क्षमतामा सञ्चालन गर्ने विषयमा सरोकारवालाहरुसङ्ग छलफल भएको जनाइएको भएको र नीतिगत तहमा थप छलफल हुने जनाइएको छ ।






