पथरी । नेपाली कांग्रेसको निर्वाचन प्रचारप्रसार समितिका केन्द्रीय सदस्य माधव कोइरालाले पार्टी परित्याग गरेका छन ।
बिहिवार राती करिब १२ बजेको समयमा सामाजिक सञ्जाल फेसबुकमा स्टाटस पोष्ट गर्दै आजैको मिति देखी कांग्रेस छोडेको घोषणा गरेको हो ।
विगत ३३ वर्षदेखी आफुले काम गरेको पार्टी छोडेर जादा आफुबाट गल्ती कमीकमजोरी भए क्षमा माग्दै अ िबिदा लेखेका छन । तस्वीर कोइरालाको सामाजिक सञ्जाल फेसबुकबाट

तपाईको प्रतिक्रिया