
पूर्व पश्चिम महेन्द्र राजमार्ग अन्तरगत पथरी सुनझोडा सडक खण्डको पूर्व स्टेण्डमा सार्वजानिक सौचालय निर्माण गर्ने उदेश्यले अनुगमन गरेको छ ।
आज पथरीशनिश्चरे नगर प्रमुख मोहन प्रसाद तुम्बापो, प्रमुख प्रशासकीय अधिकृत शशि राई, वडा नं. १ का वडाध्यक्ष भीम राई र नगरको प्राविधिक टोलीले अनुगमन गरेको हो ।
बस स्टेण्डमा सार्वजानिक सौचालय नभएको कारण यात्रुहरुलाई सौच गर्न समस्या पर्दै आइरहेको छ ।





