पथरी । दुर्गा आधारभूत विद्यालय र मिलन आधारभूत विद्यालयमा विद्यालय पथरी शनिश्चरे वडा नं. ८ मा शरश्वतीको मन्दिर उद्धघाटन गरिएको छ ।
सरस्वती पुजाको अवसरमा मन्दिर निर्माण सम्पन्न गरेर २ वटा विद्यालयको मन्दिर उदघाटन भएको हो ।
मन्दिरमा मुर्ती भित्राइएसंगै पुजा गरिएको वडा न. का वडा अध्यक्ष नवीन कार्कीले बताए ।

तपाईको प्रतिक्रिया