पथरी । पथरी शनिश्चरे नगरको उपप्रमुख देवीमाया काफलेको नेतृत्वमा ३ वटा निर्माणधिन योजनाहरुको अनुगमन भएको छ ।
हिजो बुधबार नगर उप–प्रमुख एवम् अनुगमन् समिति संयोजक काफ्लेको अगुवाईमा समितिका सदस्य र प्राविधिक सहितको टोलीले योजनाहरुको अनुगमन गरेको हो ।
वडा नं. १ को तिलक बान्तावा मार्गमा लगाइको पेवल, वडा नं. ३ को जनता माविमा निर्माण गरिएको विद्यालय भवन र वडा नं. ८ को मिलन चौक दक्षिण पूर्व जाने बाटोको स्तरोन्तिको अनुगमन गरिएको जनाइएको छ । तस्वीर सन्तोष राई

तपाईको प्रतिक्रिया