पथरी । नेकपा (एकिकृत समाजवादी) पार्टीको ३ नम्बर वडाले टोल कमिटि गठन गरेको छ ।
शनिवार शिवटोलमा हिमादेवी निरौलाको अध्यक्षतामा १७ सदस्य टोल कमिटि गठन गरेको हो ।
उपाध्यक्षमा तारादेवी श्रेष्ठ सचिव कोपिला रिजाल सहसचिव सिता गेलाल कोषाध्यक्ष दिलकुमारी लिम्बु रहेका छन ।्
समितिको सदस्यहरुमा पूणर्माया बिक मुना गिरी, नरमाया गेलाल, कल्पना श्रेष्ठ, पुष्पा श्रेष्ठ, हरिमाया धमला, रामकुमारी गेलाल केन्द्रमाया गेलाल, लिला गेलाल, सुमन लिम्बु आइतराज लिम्बु, रमेस दाहाल रहेको पार्टीको वडाअध्यक्ष मिहाङ याक्थुम्बाले बताए ।

तपाईको प्रतिक्रिया