पथरी । पथरी शनिश्चरे नगरपालिका १ रत्नचौक मोरङका राजकुमार धिमाललाई दन्द्धग्रस्त देश रुसबाट फर्काउन पहल गरिदिन सम्बन्धीत निकायसंग अपिल गरेको छ ।
२०२३ अक्टोबर १० मा दुबइबाट रुस पुर्याइएका धिमाललाई नेपाल फर्काउन पहल गरिदिन अहिले परिवारले अपिल गरेको हो ।
वर्ष २८ का धिमाल आर्थिक प्रलोभनमा पारिएर रसिया पुर्याइएकोले नेपाल फर्काउन पहल गरिदिन स्थानिय निकाय स्थानिय निकाय सहित सरकारी पहल गरिदिन उनका दाजु अरुण धिमालले अपिल गरेका छन ।

तपाईको प्रतिक्रिया