
पथरी । पथरी शनिश्चरे नगरपालिका १ का युवा ब्यवसायी निलम बस्नेत आफुलाई बाणिज्य सचिव पदमा जिताउन भोट माग्न सुरु गरेका छन ।
पथरी उद्योग बाणिज्य संघको १९ औं चुनावी साधरण सभामा बस्नेतले मनोनयन दर्ता गरेसंगै भोट मागि रहेका छन ।
आफुलाई निर्वाचित गराए शसत्त रुपमा संघको कार्य सम्पादन गर्न नेतृत्वलाई खबरदारी गर्दै मद्धत गरेर आफुलाई आफनो जिम्मेवारी पुरा गर्ने बताए ।





