
पथरी । पथरी उद्योग बाणिज्य संघको उपाध्यक्ष पद्मा रविन्द्रकुमार राईले(रविन) ले आफनो उम्मेद्धवारी दर्ता गराएका छन ।
पारुहाङ गृल उद्योगका संचालन गरिरहेका राईले उपाध्यक्ष पदमा आफनो उम्मेद्धवारी दर्ता गराएका हुन ।
सामाजिक गतिबिधीमा अब्बल रहिएर काम गर्ने युवा पथरी शनिश्चरे नगरपालिका १० का स्थाइ बासिन्दा हुन ।
फागुन ७ गते पथरी उद्योग बाणिज्य संघको १९ औं चुनावी साधरण सभा सहित मतदान हुदैछ ।
आफुलाई निर्वाचित गराए शसत्त रुपमा संघको कार्य सम्पादन गर्न नेतृत्वलाई खबरदारी गर्दै मद्धत गरेर आफुलाई आफनो जिम्मेवारी पुरा गर्ने बताए ।
राईसंगै उपाध्यक्ष पद्मा इश्वर फार्मेसी तथा पथरी अस्पतालका संचालक इश्वरी सापकोटा, रोजा श्रीका संचालक टुङगकुमार श्रेष्ठ र प्याकुरेल हार्डवेयरका संचालक हरिराज प्याकुरेले उम्मेद्धवारी दर्ता गराएका छन ।






