पथरी । इलाका प्रहरी कार्यालय पथरीका प्रमुख डिएस्पी गणेश बहादुर श्रेष्ठको सहजीकरणमा लागु औषध दुरब्यसनी सम्बन्धी सचेतनामुलक कार्यक्रम सम्पन्न गरेका छन ।
रेड स्टार माविमा आज आइतबार कक्षा ११ र १२ का विद्यार्थीहरुको विचमा सचेतना मुलक कार्यक्रम सम्पन्न भएको हो ।
कार्यक्रममा प्रधानाध्यापक टि.एन. तिम्सिना सहायक प्रधानाध्यापक बसन्त मादेन, शिक्षक/शिक्षिका र कक्षा ११,१२ र वि.वि.एस. मा अध्ययनरत छात्र/छात्रा सहित ५ सय जनाको सहभागिता रहेको थियो ।
यस्तै “प्रहरीले झुठ बोलेको कसरी थाहा पाउछ (पोलिग्राफ) ? सम्बन्धी पनि जानकारी गराएको थियो ।

तपाईको प्रतिक्रिया