
पथरी । क्षयरोगका विरामीहरुलाई उपचार अवधिभर पौष्टिक आहार वितरण कार्यक्रम सम्पन्न गरिएको छ ।
पथरी शनिश्चरे नगरपालिका र स्वास्थ्य कार्यालय मोरङको आयोजनामा नगरपालिकामा आज १४ जना क्षयरोगका विरामीहरुलाई पौष्टिक आहार वितरण गरिएको हो ।
बीएनएमटी नेपाल, सावित्रा बस्नेट र ब्रिटेन नेपाल ट्रष्ट सहयोगी संस्था रहेका छन् ।





