खोटाङ । दिक्तेल रुपाकोट मझुवागढी नगर प्रमुखमा कुमार आचार्य र उपप्रमुख का लागी विणादेवी राई नेकपा एमाले पार्टीले उम्मेद्धवार बनाएको छ ।
मेयर पद्का उम्मेद्धवार आचार्य नया अनुहार हो भने उपमेयर पद्का उम्मेद्धवार विणादेवी राईले एक कार्यकाल उपमेयर पद्को उम्मेद्धवार सञ्चालन गरि सकेका छन ।

तपाईको प्रतिक्रिया