बिजय चाम्लीङ

चुनाव चिन्ह भाले
पथरी । पथरीशनिश्चरे नगरमा मंगोल नेशनल अर्गनाइजेसन पार्टीले आफनो स्थानिय निर्वाचनको लागी आफनो उम्मेद्धवारीको मनोनयन दर्ता गराएको छ ।
आइतवार निर्वाचन आयोगको कार्यालयउ पथरीशनिश्चरे १ मा मेयर पद्का लागी पुनम साम्पाङ राई र उपमेयर शर्मिला लिम्बु सहित वडा अध्यक्ष वडा सदस्य तथा दलित महिला सदस्य सहितको उम्मेद्धवारी दर्ता गराएको हो ।

मेयर पद्का उम्मेद्धवार पुनम साम्पाङ राई
वडा नम्बर १ को वडा अध्यक्षमा गणेश प्रसाद घले सदस्य जयबहादुर जय बल दलित सदस्य गोमा शिवाको उम्मेद्धवारी दर्ता भएका छ ।
यस्तै वडा नम्बर २ मा अध्यक्ष पूणर्माया लिम्बु महिला सदस्य संगिता राई वडा नम्बर ३ को वडा अध्यक्षमा बिक्रम फेम्बो लिम्बु सदस्य रामप्रसाद राई शत्तिबल राई महिला सदस्यमा बुद्धमाया तितुङ, दलित सदस्यमा कबिता दर्जी रहेका छन ।

उपमेयर पद्का उम्मेद्धवार शर्मिला लिम्बु
वडा नम्बर ४ वडा अध्यक्षमा उमेश चाम्लीङ राई सदस्यहरुमा गंगाबहादुर तामाङ दलित सदस्य तुलसा सार्की सदस्य नरबहादुर राई महिला सदस्य शान्ता चौधरी वडा नम्बर ७ को वडा सदस्यमा दिलिप घिसिङ, सदस्य गोपाल लिम्बु महिला सदस्य सञ्जु आङदेम्बे वडा नम्बर ८ मा वडा अध्यक्षमा सुबास राई सदस्य तेजकुमार लिम्बु, महिला सदस्य मनमाया लिम्बु दलित सदस्य सिता दर्जी, रहेका छन ।
वडा नम्बर ९ को वडा अध्यक्षमा बालकुमार लिम्बु महिला सदस्य चित्रकला लिम्बु वडा नम्बर १० को वडा अध्यक्षमा रणध्वोज चोङबाङ लिम्बु सदस्यमा खडग बहादुर लिम्बु रहेका छन । चुनाव चिन्ह भाले लिएर आएको उत्त पार्टीले मनोनयन दर्ता सकाएर आफनो घोषणा पत्र सार्वजानिक गर्दै भोट माग्न घरदैलो कार्यक्रम गर्ने जनाएको छ । प्रस्तावक र समर्थक सहित सामन्य तरिकाले उपस्थित भएको मङगोलले आफना समर्थक र शुभचिन्तकलाई मत हालेर निर्वाचित गराउन अपिल गरेको छ । तस्वीरहरु सामाजिक सञ्जाल फेसबुक

तपाईको प्रतिक्रिया