पथरी । पथरी शनिश्चरे ७ लामाटोलमा आफन्तको बसेर अध्यान गरिरहेकी वर्ष १५ की ज्ञानुकुमारी राईको हत्या आशंकामा एक ब्यात्तीलाई प्रहरीले पक्राउ गरेको छ ।
प्रहरी स्रोतले बताए अनुसार बारा तिर घर भएका ब्ब्यात्तीलाई प्रहरीले पक्राउ गरेको हो ।
हिजो फागुन २१ गते सोमबार राती अन्दाजी ९:४५ बजेको समयमा राईको हत्या भएको थियो ।
प्रहरी स्रोतले जानकारी दिए अनुसार आज इलाका प्रहरी कार्यालय पथरीबाट पत्रकार सम्मेलन गरेर सार्वजानिक गर्ने तयारी रहेको जनाइएको छ ।






