
पथरी । राष्ट्रिय प्रजातन्त्र पाटीले पथरीशनिश्चरे १ नम्बर वडामा वडा अध्यक्ष सहितको मनोनयन दर्ता गराएको छ ।
आइतवार निर्वाचन आयोगको कार्यालय पथरीशनिश्चरे १ मा वडा अध्यक्षका उम्मेद्धवार महेन्द्र कार्कीको नेतृत्वमा ४ सदस्य टोली मनोनय दर्ता गराएको हो ।
वडा सदस्यको उम्मेद्धवारमा खड्कबहादुर कार्की, थमानसि दर्जी, सोमादेवी लिम्बु र मन्दीरा बिकले उम्मेद्धवारी दर्ता गराएका थिए ।






