काभ्रे । नमोबुद्ध नगरपालिका–५ कानपुरमा श्रीमान हत्या अभियोगमा श्रीमती पक्राउ परेकी छिन ।
वर्ष ५९ धनबिर दमाईलाई लठ्ठी प्रहार गरी हत्या गरेको अभियोगमा उनकै श्रीमती वर्ष ४० कमला परियार आज फागुन २६ गते शनिबार बिहान प्रहरीले पक्राउ परेकी हुन ।
कमलाले मादक पदार्थ सेवन गरी लठ्ठी प्रहार गर्दा धनबिरको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ । उनलाई प्रहरी चौकी कानपुरबाट खटिएको प्रहरीले जनायो ।

तपाईको प्रतिक्रिया