पथरी । पथरीमा एक ब्यापरीले झुण्डीएर आत्मा हत्या गरेका छन ।
पथरी शनिश्चरे नगरपालिका १ मोरङमा आहिले करिब ११ बजेको समयमा वर्ष ३२ का शुसान्त नाम गरेका ब्यापारीले झुण्डीएर आत्मा हत्या गरेका हुन ।
के कारणले आत्माहत्या गरेको पत्ता नलागेको इलाका प्रहरी कार्यालय पथरीका प्रमुख डिएस्पी गणेश बहादुर श्रेष्ठले जानकारी दिए ।





