
रुपन्देही । जाड रक्सी खाएर काम नगर्ने र होहल्ल गर्नेहरुलाई पाल्पाको रिब्दीकोटा गाउँपालिकाले सम्मान गरेको छ ।
पालिका क्षेत्रमा बसोबास गर्ने ६५ जना मध्ये ७ जना महिला र ३३ जना पुरुषलाई माला र खादा पहिर्याएर सम्मान गरेको हो ।
सबै जडेयाहाहरुलाई एकै ठाउँमा भेला गरी जाँड रक्सीबाट छुटकारा दिने र उनीहरुको भविश्य सुधार्ने योजना योजना सहित सम्मान गरेको थियो ।
पालिकाभरीका ६५ जना यस्ता व्यक्तिहरुको नामावली तयारी गरेर खबर गरी सम्मान गरेको अध्यक्ष नारायणबहादुर कार्कीले बताए । तस्वीर नेपाल प्रेसबाट लिएको






