पथरी । आज फागुन ३० गते बुधबार पथरीमा मुक्कुम्लुङमा केबलकार नबनाउन माग गर्दै पथरीमा बिरोध प्रर्दशन गरेको छ ।
अर्जुन जम्नेली राई सहित डिबि लिम्बु, केदार राई, दिलु लिङदेन सहितको टोलीले पथरीमा बिरोध प्रर्दशन गरेको हो ।
राष्ट्रिय फुल लालिगुराँस मास्न पाईदैन, प्रर्दशनकारीहरुले केबल कार राख्न पाईदैन, व्यापारी चन्द्र ढकाल मुर्दाबाद, चन्द्र ढकालका मतियारहरु होसियार, सम्पुर्ण मुक्कुम्लुङ प्रेमी एक हऔं लगायतका नारा लगाएका थिए ।

तपाईको प्रतिक्रिया