भोजपुर । धरानबाट भोजपुरको घोरेटार हिंडेको वोलेरो दुर्घटना हुंदा ६ जनाको मृत्यू भएको छ ।
उदयपुर भोजपुर जोडने चुहारको पुल नजिक मैनामैनीमा दुर्घटना हुंदा ६ जनाको मृत्यू भएको हो । वोलेरोमा १४ जना सवार रहेको प्रहरीले जनाएको छ ।
मृत्यू हुनेको पहिचान भने खुल्न सकेको छैन ।






