
पथरी । नेकपा एमाले पार्टीले १ नम्बर वडा अध्यक्षको उम्मेद्धवार भिम राईलाई बनाएको छ । पथरीशनिश्चरे १ हनुमानचौक युवा ब्यवसायी राईलाई एमाले पार्टीले वडा अध्यक्षको लागी टिकट दिएको हो ।
वडा सदस्यहरुमा सुरेसकुमार कार्की, पूणर् कार्की, महिला सदस्यमा बसुन्धारा गुरुङ र दलित महिला सदस्यमा आरती बिकलाई उम्मेद्धवार बनाएको छ । सबै उम्मेद्धवारलाई सर्बसम्मतीको साथ उम्मेद्धवार बनाएको बताएको छ ।





