पथरी । नेकपा एमाले पार्टीको तर्फबाट पथरीशनिश्चरे ७ मा वडा अध्यक्ष पद्को उम्मेद्धवार उद्धव बस्नेत सहितको टिमले मनोनयन दर्ता गराएका छन ।
उत्त पार्टीबाट सदस्यहरु सपना राई, उषा लमजेल, नरेश राई र मनी लिम्बुलाई उम्मेद्धवार बनाएर पठाएको छ ।
२०७४ को स्थानिय निर्वाचनमा सेट नै जित हात परेको यस वडामा नेकपा माओबादी केन्द्रले दोस्रो स्थानमा चित्त बुझाउनु परेको छ ।

तपाईको प्रतिक्रिया