पथरी । नोवेल मेडिकल कलेज टिचिङ हस्पीटलको प्राविधिक सहयोगमा पथरी बहुमुखी क्याम्पसले निशुल्क स्वास्थ्य शिविर संचालन गर्ने भएको छ ।
चैत्र ९ गते शुक्रबार बिहान १० बजेबाट पथरी बहुमुखी क्याम्पस प्राङगणमा स्वतन्त्र विद्यार्थी युनियन पथरी बहुमुखी क्याम्पस कमिटीले एकदिवसिय स्वास्थ्य शिविर संचालन गर्ने भएको हो ।
स्ववियूका सभापति केशर थुलुङ राईका अनुसार सम्पूर्ण विद्यार्थीहरुले स्वास्थ्य शिविरमा सहभागी हुने जानकारी दिएका छन ।
नोवेल मेडिकल कलेजले बिभिन्न स्थानमा स्वास्थ्य शिविर संचालन गर्दै आइरहेको छ ।

तपाईको प्रतिक्रिया