पथरी । पथरी शनिश्चरे २ छयालिस बिघे मोरङबाट ६ केजी गाँजा सहित एक जना पक्राउ परेका छन ।
इलाका प्रहरी कार्यालय पथरीले आज चत्र २ गते बिहिबार साँगुरीगढी नगरपालिका ३ बस्ने वर्ष ४२ को प्रेमकुमार याख्खालाई पक्राउ गरेको हो ।
बाटोमा हिंडिरहेको अवस्थामा उनलाई नियन्त्रणमा लिएको प्रहरीले जानकारी दियो ।

तपाईको प्रतिक्रिया