दमक । भद्रपुर नगरपालिका–२ मा एक महिलाको हत्या गरेको छ । हिजो चैत्र ७ गते बुधबार रातीको समयमा पुरानोे रिसिविको कारण वर्ष ३५ गंगा राईको हत्या गरेको हो । भद्रपुर नगरपालिका २ बस्ने वर्ष ३० का कमानसिंह राईले हत्या गरेको प्रहरीले जानकारी दिएको छ ।
कमानसिहंलाई इप्रका पृथ्वीनगरले नियन्त्रणमा लिएर आवश्यक कारबाहीको प्रक्रिया अगाडी बनाएको जनायो ।






