
पथरी । पथरी शनिश्चरे नगरपालिका ७ मुत्तीचौकबाट लागुऔषध सहित २ जनालाई पक्राउ परेका छन ।
इलाका प्रहरी कार्यालय पथरीले बिशेष सुचनाको आधारमा ४ सय ३४ टयाबलेट ट्रमाडोल र इकोलाइट ४ सय ६६ टयापलेट पक्राउ गरेका हुन ।
प्रहरीले जानकारी दिए अनुसार स्थानिय अमृत लिम्बु र एक महिलालाई नियन्त्रणमा लिएर कारबाही प्रकृया अगाडी बढाएको जनाएको छ ।






