पथरी । पथरी शनिश्चरे नगरपालिका ७ किर्तिपुर मोरङमा नागरिक सुनुवाई कार्यक्रम सम्पन्न भएको छ ।
आज चैत्र ८ गते बिहिबार स्थानिय जनप्रतिनिधी समाजका अगुवा सहितको उपस्थितीमा नागरिक सुनुवाई कार्यक्रम सम्पन्न भएको हो । इलाका प्रहरी कार्यालय पथरीका प्रमुख प्र.ना.उ. गणेश बहादुर श्रेष्ठको प्रमुख आतित्थ्यमा कार्यक्रम सम्पन्न भएको थियो ।

तपाईको प्रतिक्रिया