पथरी । नोवेल मेडिकल शिक्षण अस्पताल विराटनगरको प्राविधिक सहयोगमा स्वतन्त्र विद्यार्थी युनियन पथरी बहुमुखी क्याम्पसले आयोजना गरेको निशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ ।
सभापति केशर थुलुङ राईले जानकारी दिए अनुसार स्वास्थ्य शिविरमा २ सय ८३ जना भन्दा विद्यार्थीहरुले स्वास्थ्य परिक्षण गराएका थिए ।

तपाईको प्रतिक्रिया