
पथरी । जनता समाजबादी पार्टीको केन्द्रीय सदस्य लोक सागर साम्बा इलाम २ को उप निर्वाचनमा उम्मेद्धवार बन्ने चर्चा छ ।
पथरी शनिश्चरेलाई कर्मथलो बनाएर सामाजिक गतिविधीमा सक्रिय वर्ष ४२ का साम्बा इलाम २ बाट उम्मेद्धवार बन्ने चर्चा रहेको हो ।
राजनितिक शास्त्रमा ब्याचलर गरेका साम्बा २०५२ सालदेखी पहिचानको राजनितिमा सक्रिय रहदैं आएका ब्यात्ती हुन ।
१० वर्षसम्मा ब्यवसायिक पत्रकारिता गरेका लिम्बु पार्टीले जिम्मेवारी दिएर चुनावमा पठाए आफु जस्तोसुकै अवस्थामा जित आफनो पक्षमा पार्ने बताउँछन ।
जनता समाजबादी पार्टीबाट साम्बा सहित डा. महेन्द्र लावती र याम सुब्बालाई सिफरिस गरेको छ ।






